ला लिगा : बार्सिलोनाले सोसिडाडलाई हरायो

काठमाडौँ, ८ वैशाख । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो । जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । त्यसअघि भएको खेलमा एथ्लेटिकोले इबारलाई एक शून्यले हराएको थियो । जसका कारण उसको ३३ खेलबाट ६८ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको