वार्तामा आउन किम जोङ – उनलाई ट्रम्पको आग्रह

एजेन्सी, ७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनलाई कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गराउन पुनः वार्ताको लागि आग्रह गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनमार्फत् पठाइएको सन्देशलाई उत्तर कोरियाली नेता किमसम्म र्पुयाउन ट्रम्पले आग्रह गरेका छन् । ट्रम्पले कुनै ठोस सुझाब नपठाएको, वार्ताको सम्भावना प्रवल रहेको र साना साना सहमति हुँदै बृहत् सम्झौताको खाका तयार गर्न सकिने राय सन्देशमा ट्रम्पले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ