यात्राको ‘फ्लाइङ्ग’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, ५ बैशाख । सम्राट शाक्यको निर्देशनमा रहेको फिल्म ‘यात्रा’को ‘फ्लाइङ्ग’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक सुगम पोखरेल रगायिका मेलिना राईको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा मलिका महत र  सलिनमान बनियाको अभिनय रहेको छ ।

फिल्ममा सलिनसंगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल,  कमल मैनाली, सौगात शर्मा लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने