बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ, ४ वैशाख । म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई ३–० ले हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो ।

पहिलो लेगमा एक शून्यको अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा तीन शून्यको जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको १६ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २० औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि ६१ औं मिनेटमा कोउन्टिन्होको गोलमार्फत तीन शून्यको सहज जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर