आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ३ वैशाख । आज सुनचाँदीको मूल्य बजारमा शुक्रबारदेखि सुनचाँदीको मूल्य यथावत रहेको छ ।

आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार