स्कुले बालबालिकाको बदमासी रोक्न रोबोटको प्रयोग

एजेन्सी, २९ चैत । स्कुलमा बालबालिकाबीचको आपसी झगडामा वृद्धि भइरहेकोले सो बदमासि रोक्न रोबोटको प्रयोग गरिने भएको छ ।

जापानको पश्चिमी प्रान्त ओत्सुको एक स्कुलमा बालबालिकाबीच हुने आपसी झगडा समस्याको समाधान गर्नका लागि रोबोटको सहयोग लिइने भएको हो ।

जसले बच्चाको बदमासी रोक्नुको साथै बालबालिकाबीच हुने बहस, आपसी झगडा जस्ता संकेतलाई रोबोटले तत्काल पहिचान गर्नेछ । यसले पहिला गरिएको झगडा अझै धेरै बढ्यो भने रोक्नेछ ।

गत वर्ष जापानको स्कुलमा बालबालिकाको झगडाको ४ लाख भन्दा बढी घटना दर्ता भएको थियो । यही गुनासोका कारण १० बच्चाले आत्महत्यासमेत गरेका थिए । यसैले सरकारलाई यो फैंसला लिन परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर