भारतमा लोकसभा निर्वाचन (मत प्रतिशतसहित )

एजेन्सी, २८ चैत । भारतीय लोकसभा निर्वाचन अन्तर्गत ९१ सिटका लागि पहिलो चरणको मतदान सम्पन्न भएको छ ।

पहिलो चरणको मतदान १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा सम्पन्न भएको हो । मतदान प्रक्रियामा झरेको केही स्थानको मत प्रतिशत समेत सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार,

बिहारमा ५०.२६ प्रतिशत

पश्चिम बंगालमा ८० प्रतिशत

उत्तर प्रदेशमा ५९.७७ प्रतिशत

उत्तराखण्डमा ४६.५९ प्रतिशत

ओडिसामा ६६ प्रतिशत

तेलंगनामा ६०.५७ प्रतिशत

जम्मु काश्मिरमा ४६ प्रतिशत

सिक्किममा ५५ प्रतिशत

मणिपुरमा ७८.२० प्रतिशत

मिजोरममा ५५.२० प्रतिशत

नागाल्याण्डमा ७३ प्रतिशत

असममा ६८ प्रतिशत

मेघालयमा ६२ प्रतिशत

अन्य स्थानको मतपरिणाम भने आउने क्रम जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर