बम विस्फोटमा परि तीन अमेरिकी सेनासहित ५को मृत्यु

एजेन्सी, २६ चैत । पूर्वीअफगानिस्तानमा आत्मघाती बम आक्रमणमा ५ जनाको मृत्यु भएको छ ।

अमेरिका र नेटो आबद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको बम आक्रमण हुदा ३ अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य को मृत्यु भएको अधिकारीहरुले बताएका छन ।

स्थानीय समयानुसार सोमबार साँझ आक्रमण हुदा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा समेत घाइते भएको अफगान जिल्ला प्रमुखले बताए । घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पताल लगिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर