अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहर

एजेन्सी, २६ चैत । अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहरको रूपमा कायम भएको छ ।

विश्वभरीका ३२ सहरका १५ हजार मानिसमाझ गरेको सर्भेका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो । समुद्र तट, कलामा दिइएको जोड र विविध संस्कृतीका आधारमा मेलवर्न उत्कृष्टमा पर्न सफल भएको छ ।

सर्भेमा सभागीहरुलाई अनुसन्धानकर्मीहरले सहरको खाना, पेय, संस्कृती, जीवनशैली, डेटिङ, यौन, समुदाय, भ्रमण, छिमकी, खर्च गर्न सक्ने क्षमता, रात्री जीवन, खुसी, सार्वजनिक यातायात, नागरिकको सम्मान लगायतका विषयको बारेमा सोधेका थिए । यी सबैका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ

काठमाडौँ, ४ असाेज । नेकपा (एमाले) को पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आइतबार बस्दै छ । कार्यदलको बैठक आइतबार बिहान

काठमाडौँ, ३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्त संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् ।  आज