काठमाडौँ, २५ चैत । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





