काठमाडौँ, २५ चैत । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।
आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ भने कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९१ पैसा तोकिएको छ । हिजो खरिददर ३६२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५५ पैसा तोकिएको थियो ।
यस्तै आज बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ९२ र पैसा बिक्रीदर २९४ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।






