माल्दिभ्समा राष्ट्रपति सोलिहको पार्टीलाई भारी बहुमत

एजेन्सी, २४ चैत । माल्दिभ्समा संसदीय निर्वाचनमा राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको पार्टीले दुई तिहाई भन्दा बढी सिट जितेको छ ।

राष्ट्रपति सोलिहको द माल्दिभियन डेमोक्र्याटिक पार्टीले संसदका ८७ सिटका लागि भएको मतदानमा ६० भन्दा बढी सिट जितेको हो ।संसदीय चुनावमा पार्टीले भारी बहुमत प्राप्त गरेपछि पूर्व राष्ट्रपति एवम् पार्टीका संस्थापक नेता मोहमद नासिद पनि स्वदेश फर्किने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर