भारतीय जनता पार्टी जनताको रगत र पसिनाले चलेको छ : मोदी

एजेन्सी, २३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी जनताको रगत र पसिनाले चलेको बताएका छन  ।

आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

 प्रधानमन्त्री मोदीले कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गराउदै आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७