नेप्से ०.६४ अंकले घट्यो

काठमाडौँ, २१ चैत । नेप्से सूचक बिहीबार ०.६४ अंकले घटेर ११६५.२० विन्दुमा अडिएको छ ।

१७२ कम्पनीको ४२ करोड ३४ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १७ लाख ६९ हजार ७०० कित्ता सेयर खरिदबिक्री भएका हुन् ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ४ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी समूहका सूचक तल झरेका छन् । होटेल समूहको सूचक सबैभन्दा धेरै २३.४८ अंकले घटेको छ । यता, वाणिज्य बैंक समूह भने ०.९५ अंकले माथि लागेको छ ।

कारोबार रकममा एनआइसी एसिया बैंकले अग्रता लिएको छ । एनआइसीको ४ करोड ७१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार