दक्षिण कोरियामा फाइब जी सेवा शुरू

एजेन्सी, २० चैत । विश्वमै पहिलो पटक दक्षिण कोरियामा फाईब जी दुरसंचार सेवा शुरु भएको छ ।

कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा राम्रो फड्को मार्ने विस्वास लिएको छ ।

कोरियाको यो पछिल्लो प्रविधि हालको चौंथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ ।

यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ५ जेठ । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश थापा रहेको

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक

बर्दिया, ५ जेठ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो