चित्र स्मृति भेट्रान कप बैशाखमा हुने

काठमाडौँ, १९ चैत । चित्रकुमार स्मृति भेट्रान कप सेभेन ए साइड फुटबल प्रतियोगिता बैशाख ९ गतेदेखि हुने भएको छ ।

बौद्ध टुसालस्थित टाउन प्लानिङको मैदानमा हुने खेलमा मोफसलका ४ सहित २० टिमको सहभागिता रहने भएका छन् ।

आयोजक चित्रकुमार भेट्रान समूहका अध्यक्ष सुरज लामाका अनुसार प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहको नकआउट प्रतियोगिताको विजेतालाई  १ लाख ५० हजार र उपविजेताललाई ७५ हजार नगद पुरस्कार रहेको जनाएको छ ।

उक्त खेलको फाइनल भने बैशाख १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय