६.२ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी, १७ चैत । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

आइतबार बिहान ७ बजे गएको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको अमेरिकी भौगर्भिक सर्भे जनाएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी हुन नसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह