नेपाली महिला फुटबल टाेली म्यानमार प्रस्थान

काठमाडौँ, १७ चैत । ओलम्पिक छनोटको दोस्रो चरणका लागि नेपाली महिला फुटबल टिम म्यानमार प्रस्थान गरेकाे छ ।

आइतबार अखिल नेपाल फुटबल संघद्वारा नेपाली टिमलाई बिदाई गरेको हो । नेपालले यो प्रतियोगिता आफ्ना लागि राम्रो अनुभवको माध्यमका रुपमा लिएको छ ।

साफ च्याम्पियनसिप खेलेको टिम नै ओलम्पिक छनोटमा जान लागेको हो । मात्र चार दिनको तयारीका साथ म्यानमार जान लागेको नेपाली महिला टिमको लक्ष्य अर्को चरणमा पुग्ने भए पनि निकै कठिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय