प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

काठमाडौं, १६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार एकैदिन ७ खेल हुँदैछन् ।

आजको खेल नेपाली समय अनुसार म्यानचेस्टर सिटीविरुद्ध फुलह्याम खेल साँझ ६ः१५ बजेदेखि हुने छ भने ब्राइटनविरुद्ध साउथह्याम्प्टन राति ८ः४५ बजेदेखि हुने भएको छ ।

त्यस्तै आज राति ८ः४५ बजेदेखि बर्नलेविरुद्ध उल्भर ह्याम्पटन भिड्दै छ भने पनि क्रिष्टल प्यालेसविरुद्ध हड्ल्स फिल्डको खेल राति ८ः४५ बजेदेखि हुने भएको छ ।

नेपाली समय अनुसार लेस्टरविरुद्ध बर्नमाउथ राति ८ः४५ बजेदेखि हुने छ । म्यानचेस्टर युनाइटेडविरुद्ध वार्टफोर्ड पनि राति ८ः४५ बजेदेखि नै हुने छ भने वेस्टह्यामविरुद्ध एभर्टन खेल राति ११ः१५ बजेदेखि हुने भएको छ ।

 हालसम्मको अंकतालिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा