आईपीएल क्रिकेटमा राजस्थानमाथि हैदराबादको सानदार जीत

काठमाडौं, १६ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरवादले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै जीत हासिल गरेको छ ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो ।

राजस्थानका श्रेयस गोपालले ३, बेन स्टोक्स र जयदेव उनादकटले एक एक विकेट लिए । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९, जोनी बैरस्टोले ४५, विजय शंकरले ३५ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान