एप्पलको ‘एप्पल टीभी प्लस’ सार्वजनिक

एजेन्सी, १५ चैत । एप्पलले ‘एप्पल टीभी प्लस’ नामको टेलिभिजन सार्वजनिक गरेको छ ।

एप्पलको प्रधान कार्यालयमा जेनिफर एनिस्टन, स्टिभन स्पीलबर्ग र ओपरा विनफ्रेको उपस्थितिमा यसको सार्वजनिक गर्ने कार्य सम्पन्न भएको हो ।

अमेजन र नेटफ्लिक्स जस्तै यो एप्पल टीभीले सेवा उपलब्ध गराउनेछ साथै एप्पलले क्रेडिट कार्ड पनि ल्याउन लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका