इन्द्रजात्रामा पल र श्रद्धाको ‘हृदय भरी’ आउने

काठमाडौँ, १५ चैत । नायक पल शाह र नायीका श्रद्धा क्षेत्रीको फिल्म ‘हृदय भरी’ अर्को वर्षको भदौ २७ अथवा इन्द्रजात्राको दिन प्रदर्शनमा आउने भएको छ  ।

शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको फिल्ममा पलले एक पोल्ट्रिफार्म सञ्चालक गर्ने युवकको भूमिका निभाउने भएका छन्

पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । फिल्ममा श्रद्धा क्षेत्री, नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको अभिनय रहने  छ।

मानकृष्ण महर्जनको छायांकन रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह(निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021