तालले प्राकृतिक रुपमै रङ्ग फेरेर गुलाबी बनेपछि

एजेन्सी, १५ चैत । अष्ट्रेलियाको मेलबर्नमा रहेको एउटा ताल गुलाबी रङ्गमा परिवर्तन भएको छ ।

मानवनिर्मित चर्को घाम, कम वर्षा र बढ्दो तापक्रमका कारण तालमा रहेका लेउले ‘बेटो कारोटेन’ भनिने रातो रसायन उत्पादन गरेर पानीको रङ्ग गुलाफी भएको बताइएको छ ।

ताल हालै गुलाफी बनेपछि यहाँ पर्यटकको घुँइचो लाग्न थालेको छ । तालको गुलाफी रङ्ग मौसम चिसो नभएसम्म कायम रहने बताइएको छ ।

उक्त  ताल सन् २०१३ देखि नै प्राकृतिक रूपमै रंग फेरिन थालेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

काठमाडौँ, २१ मंसिर । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

काठमाडौँ, २१ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हिसाबले ठिक नभएको बताएका छन् । नेपाल आर्थिक

काठमाडौँ, २१ मंसिर ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन्  । आइतबार