ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई ढुङ्गा हानीहानी मृत्युदण्ड

एजेन्सी, १५ चैत । ब्रुनाईमा समलिङ्गी सम्बन्धमा रहनेलाई आगामी अप्रिलदेखि ढुङ्गा हानीहानी मृत्युदण्ड दिइने नयाँ कानून पारित भएको छ ।

ब्रुनाईको नयाँ कानून अनुसार समलिङ्गी सम्बन्धमा रहेका र परस्त्रीगमनमा दोषी ठहर भएका प्रत्येकलाई ढुङ्गा हानीहानी मृत्युदण्ड दिइनेछ ।

त्यस्तै मानवअधिकारकर्मीले ब्रुनाईको नयाँ कानूनबारे प्रतिक्रिया दिएका छन् । यो नयाँ कानूनमा चोरी गर्नेको हात वा खुट्टा काटिने पनि बताइएको छ ।  ब्रुनाईमा चार लाख ५० हजार जनसंख्या रहेका छन् । यहाँ रक्सी बेच्ने पनि अनुमती छैन ।

एम्नेस्टी इन्टरनेशनलकी ब्रुनई अनुसन्धानकर्ता रचेल चोआ–होवार्डका अनुसार ब्रुनाईले आफ्ना यी डरलाग्दो सजाय तत्काल रोक्नुपर्छ, आफ्नो कानूनलाई मानवअधिकारको दृष्टिकोणबाट सच्याउनु पनि पर्दछ र अन्तरराष्ट्रिय समूदायले ब्रुनईको यो कदमविरुद्ध आवाज उठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । साउदी अरेबियास्थित साउदी अराम्कोको ‘सायवाह’ तेल क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लाग्दा एक नेपाली नागरिकको मृत्यु भएको

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य

काठमाडौँ, ५ कार्तिक । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) दिने र आवश्यक कानुनी

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,