विप्लव नेतृत्वको शिक्षक संगठनका केन्द्रीय सदस्य पक्राउ

बुटवल, १५ चैत । नेत्र विक्रम चन्द (विप्लव) समूहका शिक्षक संगठनका केन्द्रीय सदस्य रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

चौहानलाई शुक्रबार बिहान ६ बजे घरबाटै पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । चौहान मायादेवी गाउंपालिकास्थित जनता मावि बलुहवामा प्रधानाध्यापक हुन् । विप्लवको पार्टीमाथि प्रतिवन्ध लगाएयता कपिलबस्तुबाट ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।