विप्लव नेतृत्वको शिक्षक संगठनका केन्द्रीय सदस्य पक्राउ

बुटवल, १५ चैत । नेत्र विक्रम चन्द (विप्लव) समूहका शिक्षक संगठनका केन्द्रीय सदस्य रामनिवास चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

चौहानलाई शुक्रबार बिहान ६ बजे घरबाटै पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । चौहान मायादेवी गाउंपालिकास्थित जनता मावि बलुहवामा प्रधानाध्यापक हुन् । विप्लवको पार्टीमाथि प्रतिवन्ध लगाएयता कपिलबस्तुबाट ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, १८ फागुन । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  आज हेटौँडामा

दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई ‘मियो बिनाको दाइ दाँई’बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको