फ्राइडे रिलीज अन्तर्गत ‘साइँली’ र ‘शुभ लभ’ हलमा

काठमाडौँ, १५ चैत । आज फ्राइडे रिलीज अन्तर्गत आज देशभरका हलमा फिल्म ‘साइँली’ र  ‘शुभ लभ’ एकसाथ प्रदर्शनमा आएका छन् ।

साइँली
फिल्म साइँलीले देशको प्रमुख समस्याको रुपमा रहेको बैदेशिक रोजगारीकै कथालाई समेटेको छ । विशाल गुरुङ र मोहन राना मगर निर्माण गरेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान र दयाहाङ राईकोको मुख्य भूमिका रहेको छ । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शुभ लभ
सन्तोष बाबु लोहनीले निर्देशन गरेको फिल्म ‘शुभ लभु मा चर्चित युवा ज्योतिष हरिहर अधिकारीले अभिनय रहेको छ । फिल्ममा उनी रियलझैँ ज्योतिषकै भूमिकामा छन् । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न