‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौँ, १४  चैत । नायीका झरना थापाको निर्देशनमा रहेको फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ ।

प्राविधिक कारणले बुधबार सार्वजनिक हुन नसकेको फिल्म ‘ए मेरो हजुर ३’को ट्रेलर बिहीबार सार्वजनिक भएको हो ।

फिल्मको ट्रेलरमा मुख्य कलाकारहरु नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, अर्पण थापा, रेअर राई लगायतलाई देखाइएको छ ।

सुनिलकुमार थापाले निर्माण गरेको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । चैत्र २९ गतेबाट रिलिज हुने फिल्मलाई संजय लामाले खिचेका हुन् ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको