भारतीय विदेश सचिव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं, १४ चैत । भारतीय विदेश सचिव विजय गोख्ले र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ  ।

बिहीबार नै काठमाडौं आएका भारतीय विदेश सचिव गोख्ले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।

भारतीय विदेश सचिव गोख्ले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आएका हुन् ।

त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा आपसी हितका विषयमा छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,