नेप्सेमा सुचक २.०१ अंकले बढ्यो

काठमाडौँ, १४ चैत । बिहीबार नेप्से सूचक २.०१ अंकले बढेर ११४४.५३ विन्दुमा पुगेको छ ।

कुल १६८ कम्पनीको २४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ९ लाख ६५ हजार ७९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार रकममा शिवम् सिमेन्टले अग्रता लिएको छ । कुल १० वटा समूहको सेयर कारोबार भएकामा ६ वटा समूहका सूचक माथि लागेका छन् भने बाँकी ४ वटा समूह तल झरेका छन् ।

शिवमको २ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न