‘अर्को जुनी खै कुन्नी’मा प्रियंका आयुष्मान (भिडियो सहित)

काठमाडौं, १४ चैत । गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी’ गीत सार्वजनिक भएको छ ।

गीतमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोमा आयुष्मान र प्रियंका विवाह बन्धनमा बाधिएको देखाइएको छ ।

गीतमा दिनेश थपलिया को शब्द तथा दीपक शर्माको संगीत रहेको छ । बिष्णु बुढाथोकीको निर्देशनमा रहेको भिडियोलाई उदय राज पौडेलले एरेन्ज गरेका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,