आइडल विक्रमको गीतमा स्वस्तिमा र आशिरमानको रोमान्स (भिडियो सहित)

काठमाडौँ, १४  चैत ।  नेपाल आइडल फेम्ड विक्रम वरालको स्वरमा रहेको नयाँ गीत ‘गल्ति’ सार्वजनिक भएको छ ।

गीतमा प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । बुद्ध थापाले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायीका स्वस्तिमा खड्का र नायक  आशिरमान देशराज जोशीको अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोलाई विकास धमलाको सम्पादन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति