अर्जुन र मलाइका अप्रिलमा विवाह गर्दै

काठमाडौँ, १४  चैत । बलिउड नायिका मलाइका अरोडा  र नायक अर्जुन कपुरले १९ अप्रिल २०१९ मा विवाह गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार मलाइका र अर्जुन १९ अप्रिल विवाह गर्ने बताइएको छ भने उनिहरुको विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको जनाएको छ ।

उनीहरुले क्रिश्चिय रितिरिवाजमा विवाह गर्ने बताइएको छ भने विवाहको तयारी  समेत सुरु भइसकेको जनाएको छ । यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको