सांसद बस्नेत, प्रहरी तथा व्यवसायीमाथि लगाइएको कपोकल्पीत, भ्रामक समाचारप्रति संघद्वारा कडा आपत्ती

भक्तपुर, १३ चैत । भक्तपुर उद्योग बाणीज्य संघले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत, भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ तथा भक्तपुरका प्रतिष्ठित व्यवसायी कृष्ण प्रसाद ताम्राकारलाई केही सञ्चार माध्यममा कपोकल्पीत, भ्रामक समाचार प्रकाशित गरेको भनि कडा आपत्ती जनाएको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै संघका पूर्वअध्यक्ष तथा व्यवसायी ताम्राकार र शरु महत तथा उनको श्रीमान मनसुन भनिने मणी विक्रम शाह समेतको बीचमा भएको कारोवार लेनदेनको रुपमा जिल्ला अदालतमा मुद्धा अदालतमा विचारधिन रहेको अवस्थामा अदातलको अनुसन्धानलाई नै प्रभावित गर्ने मनासायको साथ नीज मनसुनले केही मिडियामा नकरात्मक हल्ला फैलाई कानुनी राज्यको खिल्ली उडाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्