सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना हुन्छ : मन्त्री ज्ञवाली

काठमाडौं, १३ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले शार‍ीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नितिन मष्तिष्क पक्षघात समाजले आयोजना गरेको मष्तिष्क पक्षघात सम्बन्धि जनचेतनामूलक गीतको शव्यदृष्य लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले अशक्त बालबालिका ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने बताएका छन  ।

उनले भने, ‘शारीरिक तथा मानसिक रूपमा अशक्त बालबालिकाका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न सरकार लागिपरेको छ ।’

अशक्त बालबालिका लागी हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेको र साथै मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि भत्ताको व्यवस्था गर्ने नीति लिएको समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर