गायक बिष्णुको ‘माया सरर’ गीत रिलीज (भिडियो सहित)

काठमाडौँ, १३ चैत । चर्चित गायक बिष्णु भट्टको ‘माया सरर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा वाइ.पि जोशिको शब्द गायक भट्टकै संगीत रहेको छ । मुकेश हुमगाईले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा सनम कथायत,  प्रकाश सुवेदि र श्रीष्टि खड्काको अभिनय रहेको  छ ।

मिलन थापाको निर्देशन रहेको  गीतको भिडियोलाई टेकेन्द्र शाहले संपादन गरेका हुन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न