सशस्त्र प्रहरीका हवल्दार मृत अवस्थामा फेला

काठमाडौं, १३ चैत । काठमाडौंको कीर्तिपुरमा सशस्त्र प्रहरी बलका हवल्दार मृत अवस्थामा फेला परेका  छन् ।

बुधबार बिहान पौने ६ बजे सडकबाट केही तल घिस्रिएर ढलेको अवस्थामा १५ नम्बर गण कालीञ्चोकमा कार्यरत तनहुँ घर भएका वरिष्ठ हवल्दार साराबहादुर विक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको आयुर्वेदिक क्याम्पस नजिक मृत अवस्थामा भेटिएका हुन् ।

उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना