मन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, १३ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिका प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मन्त्री ईश्वर पोखरेल त्यसतर्फ प्रस्थान गरेका हुन्।

मंगलबार राती मन्त्री पोखरेल १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गर्ने कार्यक्रमका साथ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गरेका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न