बाढी र आँधीका कारण ५ लाख मानिस विस्थापित

एजेन्सी, १३ चैत । बाढी, आँधीका कारण दक्षिण अफ्रिकाका ५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आँधी, वर्षा, हावाहुरी र बाढीले  झण्डै ७ सयको मृत्यु भएको छ भने  झण्डै तीन हजार १२५ वर्ग किलोमिटर क्षेत्रमा अहिले पनि पानी रहेको जनाएका छन् । आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन् ।

डब्लुएफपीद्वारा जारी वक्तव्य अनुसार आँधीबाट प्रभावित तीन देशका झण्डै पाँच लाख जना विस्थापित भएका जनाएको छ ।

आँधीबाट मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्र पनि प्रभावित बनेका छन् । यही मार्चको १५ तारिखका दिन यस क्षेत्रमा भीषण आँधी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,