पूर्व प्रधानमन्त्री शरिफ जमानतमा रिहा

एजेन्सी, १२ चैत। पाकिस्तानकाे उच्च अदालतले  पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ ।

स्थानीय सञ्चारमाध्यमा डन का अनुसार मंगलबार प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले उक्त फैसला सुनाएको हो । उनी ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन् । ’

यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गरेका थिए । नवाज तीन पटकसम्म देशका प्रधानमन्त्री भइसकेका छन् । उनको विभिन्न  १७ रोगको उपचार चलिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै