प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव पुन: विफल

एजेन्सी, १२ चैत । बेलायती प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव संसदमा भएको मतदानमा सदनले फेरि विफल पारिदिएको छ ।

यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो । प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिएकी छिन् ।

मतदानमा सरकार २७ मतले पराजित भयो । सरकारको पक्षमा ३०२ मत पर्दा विपक्षमा ३२९ मत खस्यो । प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रक्जिट प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी