समान्य अंकले नेप्से बढ्यो

काठमाडौँ, ११ चैत । शेयर बजारमा परिसूचक नेप्से चार अंकले अंकले बढेको छ ।

सोमबार शेयर बाजरमा परिसूचक नेप्से झण्डै चार अंकले बढेर १ हजार १ सय ३८ दशमलव ६७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव ९५ अंकले बढेको छ । शेयर बजारमा कारोबार रकम भने न्यून छ । १ सय ६९ कम्पनीका २४ कारोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 बजारमा लामो समय गिरावट आउँदा लगानीकर्ताले शेयर विक्री गर्न छाडेका छन् । सोमबार सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीले एकता

झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट

काठमाडौँ, १७ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट