विप्लव समूहका भेरी-कर्णाली इञ्चार्ज शाही पक्राउ

कालिकोट, ११ चैत । नेत्रविक्रम चन्द (विप्लव) समूह बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्ज धनराज शाही पक्राउ परेका छन् ।

कालिकोटको मोल्पाबाट शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विप्लव समूहको कालिकोटका जनसरकार प्रमुख समेत रहेका थिए । शाहीको साथबाट केही विस्फोटक पदार्थसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

काठमाडौँ, २१ मंसिर । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा केही कमी आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

काठमाडौँ, २१ मंसिर । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण कुनै पनि हिसाबले ठिक नभएको बताएका छन् । नेपाल आर्थिक

काठमाडौँ, २१ मंसिर ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन्  । आइतबार