अमेरिकी चुनावमा रुससँग साँठगाँठ नगरेको प्रतिवेदन संसदमा पेश

एजेन्सी, ११ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै प्रकार साँठगाँठ नगरेको वकिल रोबर्ट मुलरले  प्रतिवेदन दिएको छ ।

मुलरले दुई वर्ष अनुसन्धान गरेर तयार पारेका उक्त प्रतिवदेन आइतबार अमेरिकी सांसदहरुलाई बुझाइएको छ । यस विषयमा भने सांसदहरुलाई बुझाइएको प्रतिवेदनले केही निष्कर्ष दिएको छैन ।

अमेरिकी स‌ंसदमा प्रतिवेदनको सार अर्टनी जनरल विलिय बारले प्रस्तुत गरेका थिए । प्रतिवेदन सार्वजनिक भएपछि ट्रम्पले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा