कुवेतसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं, ८ चैत । पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको छ ।

बिहिबार भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा नेपाली गोल किपर किरण चेम्जोङले कुवेतले २ दर्जनबढी प्रहार गरेको गोललाई रोकेका थिए । ६५ औं मिनेटमा नेपाली खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी कुवेती खेलाडीले पोस्ट माथि प्रहार गरेका थिए ।

बराबरीपछि नेपाली टिमका प्रशिक्षक योहान कलिनले भने,  ‘कुवेतले दबाब दिए पनि हामीले सक्दो राम्रो खेल्यौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको