साफ महिला फुटबलमा नेपाल श्रीलंकासँग भिड्दै

विराटनगर, ६ चैत । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा भिड्दै छ ।

विराटनगरको शहिद रंगशालामा हुने खेल आज विहान ११ बजे हुने हुने छ । यस्तै, भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

दर्शक र मैदानको भरपुर फाइदा उठाउँदै फाइनल पुग्ने प्रशिक्षक हरि खड्काले यसअघि नै बताउँदै आएका छन् । नेपाल समूह ए को विजेता र श्रीलंका समूह बी को उप विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यसैगरी भारत समूह बी को विजेता र बंगलादेश समूह ए को उप विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान