महिला साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौं, ३ चैत । महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा भारत र श्रीलंका भिड्दै छ ।

आइतबार दिउँसो तीन बजेदेखि सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ ।

चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ प्रतियोगिताको पहिलो खेलमा नै प्रभावशाली जित निकालेको थियो ।

 आइतबारको विजेताले सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ भने उपविजेताले नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा