मन्त्री पोखरेलद्वारा प्राविधिक, व्यवसायिक र व्यवस्थापकीय शिक्षामा विशेष जोड

बर्दिबास, २ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बेरोजगारी समस्यालाई हल गर्नका लागी  प्राविधिक शिक्षा, व्यवसायिक शिक्षा, व्यवस्थापकीय शिक्षामा विशेष जोड दिने बताएका छन  ।

शनिबार महोत्तरीको बर्दिबास नगरपालिकाकले आयोजना गरेको पूर्ण विद्यालययुक्त नगर घोषणा कार्यक्रमलाई बोल्दै नेपाली शिक्षामा कामको शिक्षा र पढाईको शिक्षाले मेल नखाएको हुँदा देशमा बेरोजगारी समस्याले जरो गाडेको बताएका हुन ।

मन्त्री पोखरेलले विद्यालयभित्र सबै किसिमका बालबालिका अटाउन सकेमात्रै पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रम सफल हुने बताउदै  अपाङ्गता भई विद्यालय आउन नसकेका बालबालिकालाई विशेष शिक्षाको व्यवस्था गर्नु पर्ने बताए ।

मन्त्री पोखरेलले पहिलो चरणको भर्ना अभियानबाट विद्यालय भित्र्याउन नसकिएका ५९ हजार ७ सय ३३ बालबालिकालाई लक्षित गरी नयाँ कार्यक्रम शुरु गर्ने प्रस्ताव मन्त्रीपरिषद्मामा लगेको समेत जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँमा २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौँ, २८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथाम तथा नियन्त्रणको लागि ८ वटा महत्वपूर्ण निर्णयहरु

तनहुँ, २८ बैशाख । मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट-८ पचुवा

पोखरा, २८ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021