साफ महिला फुटबलमा बंगलादेशमाथि नेपालको सानदार जित

विराटनगर, २ चैत । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशमाथि नेपालले सानदार जीत हासिल गरेको छ  ।

शनिबार सहिद रंगशालामा भएको खेलमा नेपाल बंगलादेशविरुद्ध नेपाल ३–० ले जीत हासिल गरेको  हो ।

नेपालका लागि पहिलो गोल आत्मघातिबाट सुरु भएको थियो । त्यस्तै २३ औं मिनेटमा सावित्रा भण्डारी र २८ औं मनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को अन्तरमा पुगेको थियो ।

विजयीसँगै नेपाल समूह ‘ए’ को विजेता समेत बनेको छ भने बंगलादेश उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान