भारतीया कांग्रेसका नेता चौरसियाको हत्या

एजेन्सी, २ चैत । भारतीय कांग्रेस पार्टीका नेता देवेन्द्र चौरसियाको हत्या भएको छ ।

मध्य प्रदेशको दामोही नजिकै अज्ञात समूहको आक्रमणमा परी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन् ।

बहुजन समाजवादी पार्टी (बिएसपी) बाट कांग्रेस प्रवेश गरेको तीन दिनमै उनको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका छन् ।

मध्यप्रदेश प्रहरीले घटनामा संलग्न भएको आशंकामा सात जनाविरुद्ध मुद्धा दर्ता गरेको भारतिय संचार माध्यम एबीपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी